परदेशबाट होस गुमाएर फर्किएकाहरू (भिडियाे)

वैदेशिक रोजगारीले घरमा पैसा मात्रै भित्र्याएको छैन । पैसा सँगसँगै अरु धेरै समस्याहरु पनि भित्रिएका छन् । यस्तै मध्येको एउटा समस्या हो स्वास्थ्य समस्या । यो भिडियो शारीरिक स्वास्थ्यसँग नभई मानसिक स्वास्थ्यसँग सम्बन्धित छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *