यो ठाँउ किन यस्तो रहस्य, जहाँ पुगेपछी कोही फर्किदैन्न (हेर्नुहोस भिडियो)

ब्रमुडा त्रिभुज एउटा यस्तो रहस्यमय ठाउँ जसको बारेमा आज सम्म ठुला ठुला बैज्ञानीकहरुले समेत कुनै रहष्य पत्ता लगाउन सकि रहेका छैन्न । ब्रमुडा त्रीभुज रहष्यमय बन्नुको कारण हो यहाँ गयका कयौं पानीजहाँजहरु फर्कीयन्न एका एक हराउछन यसै करण ब्रमुडा ट्रेंगल बागत ३०० बर्षदेखी रहस्यमय बन्दै गयको मानिन्छ।उत्तर पश्चिम अटलांटिक महासागर को एक क्षेत्र भित्र पर्ने ब्रमुडा त्रिभुजको बारे अलग अलग मानिसहरुले आ आफ्नै तर्कहरु राखेका छन,यहाँ कसैले भुत भयको भन्ने गरेका छन । खैर जे भए पनि आउनुहोस यो भिडियो हेरौं जस्मा बरमुडा ट्रेङगलको बारे बनाईएको यो भिडियो हेर्नुहोस । Source-tufannews.com

Add a Comment

Your email address will not be published. Required fields are marked *